संसदीय समितिमा निजामती बिधेयकका बारेमा छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ । 

संघीय संसद  सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ । 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।