उखु किसान आन्दोलनमा लोसपाको ऐक्यबद्वता

काठमाडौं। उखु अनुदानको लागि आन्दोलित किसानहरुको आन्दोलन प्रति  एक्यवद्धता  जनाउन लोकतान्त्रिक समाजवादी पार्टी  नेपालका प्रतिनिधि माईतीघर पुगेका छन् ।

मधेश प्रदेश अध्यक्ष  एवं  पुर्व मन्त्री जितेन्द्र  सोनल,  रामप्रकाश  चौधरी, उपाध्यक्ष  श्याम गुप्ता, महासचिव  डा. सुरेन्द्र कुमार झा लगायत माईतीघर पुगेका हुन्।