काठमाडौं । बागमती प्रदेशभर आइतबार सार्वजनिक बिदा हुने भएको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै गाईजात्राको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हाे ।
बागमती विशेषगरी उपत्यकामा गाईजात्रा मनाउने चलन रहिआएको छ ।

प्रतिक्रिया