माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू

काठमाडौं  । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ।

पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा सो बैठक सुरू भएको हो ।

आगामी १६ साउन देखी सुरू हुने भनिएको स्थायी समिति बैठकको अजेन्डा तय गर्न र उपमहासचिव जनार्दन शर्माले बिशेष महाधिवेसनमा जोड गरिरहेको बेला माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको हो ।