समाजवादी मोर्चाको बैठक जारी

काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सो बैठक बसिरहेको हो।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रबिक्रम चन्द बिप्लवलगायतको उपस्थिति रहेको छ ।