प्रधानमन्त्रीले हेरे हेलिकोप्टरवाट मधेसको सुख्खाग्रस्त क्षेत्र

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवाल

बारा । प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेसको सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन

उनले् केहीबेरमा यहाँका किसानहरूसँग भेटघाट पनि गर्नेछन् । किसानहरूको राहतका लागि सरकारले केहीदिन अघि नै विशेष निर्णय गरेको कुरा उनले जानरकाी समेत गराएका छन्।