काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वैठक एक मिनेटमै सकिएको छ ।
नगर सभा २९ गते र त्यसको लगि ९ बजे कार्यपालिका तोकेको घोषणा गरेर बालेन हिँडेपछि बैठक सकिएकाे हाे ।
६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेका छन् । उनले नगरसभा अधिवेशन आइतबार दिउँसो २ बजे साथै त्यही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने घोषणा गरेका हुन् ।
वैठकका लागि २४ वटा एजेण्डा गए पनि नगरसभासम्बन्धी एउटा मात्र विषय भएको बताए ।
प्रतिक्रिया