काठमाडौं। काठमाडौं गुखार्जले मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि नेपालका लागि पुर्व राष्ट्रिय कोच देसाईलाई नियुक्त गरेको हो ।
काठमाडौं गोर्खाजले मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हाे । उनी काठमाडौं गोर्खाजका मार्की प्लेयर हुन् ।
मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिमका पूर्व प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले प्रशिक्षणमा नेपालले दोस्रो पटक टी–२० विश्वकपसमेत खेलेको थियो ।
प्रतिक्रिया