काठमाडौं । नेपाली सांगितिक आकाशमा एक नयाँ सांगितिक कोशेली आइपुगेको छ । ‘मागी हेरौं आज’ बोलको गित भर्खरै मात्र बजारमा आएको हो ।
गायक शुनिल दवाडी र गायिका प्रेक्षा लमसालको स्वरमा रहेको उक्त गितमा संगितकार शिवराज गौतमको संगित रहेको छ ।
यस गितलाई शुनिल दवाडी युट्युब च्यानल मार्फत हिजो मात्र बजारमा सार्वजनिक गरिएको छ । सन्तोष बानियाँ र अनिता गिरीको जीवन्त अभिनय रहेको गित निकै सुमधुर रहेको छ ।
हेरौ भिडियोः
प्रतिक्रिया