काठमाडौं । साथसाथै फाउण्डेशन र काठमाडौ विश्वविद्यालयबीच नेपाल कोइला बहिर्गमन कार्यक्रमः कोइलाको प्रतिकृयाशील प्रयोग र न्यायोचित संक्रमणको कार्यक्रम लागू गर्ने सहमति भएको छ । हिजो विश्व वातारण दिवसको अवसरमा उनीहरुबीच यस्तो सहमती भएको हो ।

नेपालमा सन् २०४५ भित्र कोइलामुक्त भविष्य निर्माण गर्ने उदेश्यले यस्तो कार्यक्रम लागू गर्न लागिएको साथसाथै फाण्डेशनकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिईन । कोइलाका कारण जलवायुमा परिरहेको नकारात्मक असरलाई न्यूनिकरण गर्ने हेतुले यो कार्यक्रमको शुभारम्भ गर्न लागेको काठमाडढौ विशवविद्यालयका विराज सिंह थापाले जानकारी दिए ।
यस्तो छ सहमतीपत्र:
प्रतिक्रिया