काठमाडौं । बैंकिङ कसुर गरी फरार प्रतिवादी प्रणवलाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ । २१ लाख बिगो रकम कायम भएका ५२ वर्षीय फरार प्रतिवादी सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका– २२ घर भई हाल छाउनीमा बस्दै आएका उनलाई जिल्ला अदालत काठमाडौंले २१ लाख बराबरको बिगोसहित २ वर्ष कैद सजाय तोकेको थियो ।
प्रतिक्रिया