सूचना टाँसेर संसद स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहिबारसम्मका लागि स्थगित भएको छ ।

रास्वपाले निरन्तर सदन अवरोध गरेपछि बिहिबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर गरेर स्थगित गरिएको हो।