बल्खुमा मदन आश्रित स्मृति दिवस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली देखि पुर्व राष्ट्रपति बिधादेवी भण्डारीलगायत बल्खु पुगेका छन्।

मदन आश्रित स्मृति दिवसको अवसरमा भाग लिन नेकपा एमालेका शिर्ष नेताहरू बल्खु पुगेका हुन्।

२०५० जेठ ३ गते एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक जेठ ३ गते स्मृति दिवस मनाउने गरिन्छ।