काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास पुगेका छन्।
अध्यक्ष प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको प्रचण्ड प्रचण्डको सचिवालयले जनाएको छ।
भेटमा समसामयिक विकशित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।
प्रतिक्रिया