काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा आज साँझका लागि बैठक बोलाएका हुन् ।
बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै बैठक राखेका हुन्। आजको बैठकमा भारत–पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका काम कारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया