मृत अवस्थामा फेला

मुगु । सोरू गाउँपालिका-९ स्थित छेडा भन्ने ठाउँमा सोही गाउँपालिका-९ तल्लो कालै बस्ने १८ वर्षीय हेमराज जोसी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।