नेकपा एसको संसदीय दलको बैठक केही बेरमा बस्दैँ

काठमाडौं ।नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक केही बेरमा बस्दैँछ ।

सो पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजेबाट सो बैठक सुरू हुदैँछ ।

केपी ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्न तथा भोली देखी संसदमा प्रस्तुत हुदाँ एकमत बनाउनका लागि सो बैठक बोलाइएको हो ।

पार्टीवाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाइ बैठकमा बाेलाइएकाे छ।