काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यले आज पत्रकार सम्मलेन गरेर श्वेतपत्र जारी गरेका हुन् ।
प्राधिकरणका अवसर र चुनौतीको विश्लेषण गरेर भावी योजना तय गर्न श्वेतपत्र जारी गरिएको शाक्यले बताएका छन् ।
हेरौ जारी भएको श्वेतपत्रः
https://drive.google.com/viewerng/viewer?url=https://12khari.top/uploads/pdf/NEA-1746177961.pdf
प्रतिक्रिया