काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेललले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा विभिन्न विषयहरु समेटिएका छन् । हेर्नुहोस् पूरा अंश तलको लिंक खोलेर
https://drive.google.com/file/d/12xYPkrSs8seAWImJk9E0Ie5c7oT2qTOx/view
प्रतिक्रिया