काठमाडौं । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नवनियुक्त मन्त्री रघुजी पन्तलाई बधाई दिएकी छन् ।
पार्टी र सरकारबाट निरन्तर असहयोग भएपछि राजीनामा दिएकी भट्टराईले मन्त्री पन्तलाई बधाई दिंदै प्रधानमन्त्री केपीशर्मा ओलीलाई धन्यवाद समेत दिएकी हुन् ।
प्रतिक्रिया