ढुङ्गेअड्डामा गुडिरहेकाे बसमा आगाे लाग्याे

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा गुडिरहेकाे बसमा आगलागी भएको छ ।

विद्युत्‌को लाइन सर्ट भएर बसमा आगलागी भएको हो । अहिले उक्त आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएकाे छ ।