काठमाडाै । नेपाली कांग्रेसका शेरबहादुर देउवा आज थाइल्यान्ड जाँदैछन्। परिवारसहित आज राति देउवा थाइल्याण्डको राजधानी बैंक प्रस्थान गर्ने कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए।
देउवासँग परराष्ट्रमन्त्री आरजु राणा र छोराबुहारी पनि साथ रहनेछन्। स्वास्थ्य उपचारको लागि सभापति देउवा थाइल्याण्ड जान लागेको उनले बताए।
उनले भने, ‘उहाँ स्वास्थ्य उपचारको लागि थाइल्याण्ड जान लाग्नुभएको हो। यो उहाँहरूको पारिवारिक हो। यो यहाँ कुनै राजनीतिक कार्यक्रम हुदैन ।
प्रतिक्रिया