काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
अहिले बिहान साढे ११ बजे बस्नेगरी बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा पछिल्लाे विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताईएकाे छ ।

प्रतिक्रिया