६१ बरिष्ठ सईहरु इन्सपेक्टरमा सिफारिस(नामावलीसहित)

काठमाडाैं ।नेपाल प्रहरीका ६१ जना वरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई)हरुलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

हिजाे (२०८१ साल चैत ३१ गते) बसेको बढुवा समितिको बैठकले उनीहरुलाई प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।