काठमाडाैं । दुई जनाकाे मृत्यु हुनेगरी जनप्रदर्शनकाे कमाण्डर बनेका दुर्गा प्रसाईं यतिखेर लापत्ता भएका छन् ।
तीनकुनेमा भएकाे प्रदर्शनकाे कमाण्ड सम्हालेका प्रसाईं उत्रिएकालाई उक्साएर दुर्घटना गराई लापत्ता भएका हुन् ।
हिजाेकाे प्रदर्शन हिंसात्मक भएपछि त्यसकाे कमाण्ड सम्हालेका प्रसाईलाई पक्राउ गर्न प्रहरीले खाेजिरहेकाे छ । तर, तीनकुनेबाट निस्किएका उनी हालसम्म पक्राउ परेका छैनन् । उनलाई पक्राउ गर्नकाे लागि संभावित सबै ठाउँँमा प्रहरीले छापा मारिरहेकाे छ ।
हिजाे आन्दनेलनका क्रममा सविन महर्जन र पत्रकार
प्रतिक्रिया