काठमाडाैं । राजावादी र प्रहरीबीच झडप भएकाे छ ।
दुर्गा प्रसाईँको पछुवामा हिँड्ने एउटा गाडी प्रहरीको घेरा तोडेर अगाडि बढपछि तनाव सिर्जना भएको हो । प्रहरीले ५ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने लाठीचार्जसमेत गरेकाे छ ।
बलप्रयाेगपछि दुर्गा प्रसाईंको टोली पछाडि हट्यो । पहिलो घेरामा तनावको अवस्था सिर्जना भएपछि अहिले दोस्रो घेरा उच्च सतर्कता अपनाइएको छ ।
प्रतिक्रिया