काठमाडौँ । प्रेस चौतारी नेपालको दशौं महाधिवेशनको लोगो सार्वजनिक भएको छ ।
आज प्रेस चौतारीको केन्द्रीय कार्यालय काठमाडौमा नेकपा एमालेका पार्टी प्रचार विभग प्रमुख तथा प्रेस चौतारी नेपालका ईञ्चार्ज राजेन्द्र गौतम र चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उक्त लागोको संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
आगामी चैत्र १० र ११ गते कोशी प्रदेशको मुख्यालय विराटनगरमा चौतारीको दशौं महाधिवेशन हुँदैछ ।
प्रतिक्रिया