प्रेस चौतारी नेपाल कर्णालीमा प्रेमराज

काठमाडौ । प्रेस चौतारी कर्णली प्रदेशको अध्यक्षमा प्रेमराज सिम्खडा निर्वाचित भएका छन् । आज भएको चौतारीको दोस्रो अधिवेशनबाट सिम्खडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा हिक्मत नेपाली र सीता वली निर्वाचित भएका छन् ।


यस्तै, महासचिवमा ओमबहादुर शाही (सुर्खेत), सचिवमा जगतजनाला विक (सुर्खेत), नौरेते नेपाली (जुम्ला), कमल बुढा (डोल्पा), झक्कुप्रसाद शर्मा (सल्यान), कालीबहादुर बुढा (जाजरकोट),सरेश परियार (हुम्ला) र कोषाध्यमा गीता थापा (सुर्खेत) चयन भएका छन् ।