काठमाडाै । सिंहदरबारस्थित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ । आज बिहान आगलागी भएको हो । प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
प्रहरीका अनुसार मन्त्री प्रदीप यादबको कार्यकक्षमा आगो लागेको हो । सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया