काठमाडाै ।नेपाल महिला ट्वान्टी–२० त्रिदेशीय श्रृंखलामा थाइल्याण्डले घरेलु टिम नेपालसामु १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो ।
प्रतिक्रिया