काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्ने भएको हो ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया