संघीय संसदकाे एक समितिकाे बैठक बस्दै

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ बजे बोलाइएको छ ।