नेदरल्याण्डसँग नेपाल २० रनले पराजित

काठमाडौ । त्रिकानात्मक त्रिपक्षीय टि–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ। नेदरल्याण्डले दिएको १५८ रनको लक्ष्यलाई पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो।


यो जितसँगै नेदरल्याण्डले दुई अंक जोडेको छ ।