काठमाडौ । समाजवादी मोर्चाले यही माघ २४ गते काठमाडौंमा विरोधसभा गर्ने भएको छ । मोर्चाको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
आज नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्ण गरेको सपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।
माघ २४ गते काठमाडौंमा एउटा भव्य विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय र चैतको पहिलो हप्तासम्मा मधेशमा जनसभा आयोजना गर्ने निर्णय भएको उनले बताए ।
प्रतिक्रिया