नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा भएका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।
हेर्नुहोस सूची: