अदालतमा हाजिर हुन बुटवल पुगे रवि

काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने बुटवल पुगेका छन् ।

बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी आज भैरहवा गएका हुन् । बुद्ध एयरको विमानमार्फत आज दिउँसो उनी भैरहवा पुगेका हुन् ।

उनी भाेली अदालत उपस्थित हुनेछन् ।