काठमाडाै । सहकारी ठगीसम्बन्धी मुद्दामा आरोपित पूर्वडीआइजी छविलाल जोशीसँग ८८ लाख धराैटी माग गरिएकाे छ । उनलाई पनि धरौटीमा छुट्ने भएका छन् ।
जिल्ला अदालत कास्कीले उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

प्रतिक्रिया