काठमाडौ । आज बिहान गएको भूकम्पका कारण चीनले सगरमाथा क्षेत्रमा अस्थायी रुपमा बन्द गरेको छ । सगरमाथा (माउन्ट कोमोलाङ्मा) क्षेत्र अस्थायी रूपमा बन्द गरिएको हो ।
भूकम्पमा परी हालसम्म ९५ जनाको मृत्यु भएको छ भने १३० भन्द्या बढी घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।
डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।
प्रतिक्रिया