विराटनगर । इटहरी उपमहानगरपालिकाको गेट अगाडी एकाबिहानै शङ्कास्पद बस्तु फेला परेको प्रहरीले जनाएकाे छ ।
उपमहानगर पालिकाको गेट अगाडी कालो झोलामा तार सहितको शङ्कास्पद बस्तु फेला परेको हाे ।
मुख्य राजमार्गमा नै रहेको कार्यालय अगाडी अहिले नेपाली सेनाले घेरा हालेको छ भने डिस्पाेजल टाेली त्यहा पुगिसकेकाे प्रहरीले जनाएकाे छ ।










प्रतिक्रिया