रविकाे बयान कास्की जिल्ला अदालतमा जारी

काठमाडाै ।सहकारीकाे रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान जारी छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा आज दिउँसोबाट उनकाे बयान सुरु भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

यसअघि पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईको वयान सकिएको हो । रामबहादुर खनाल, पुर्वसांसद मिना गुरुङसहित ४ जनाको वयान लिन बाकी छ ।