काठमाडौ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई वीरगन्जबाट आज कास्की नै फर्काउने तयारी गरिएको छ।
कास्कीमा उनीविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको बताईएकाे छ।

प्रतिक्रिया