प्रधानमन्त्री केपी शर्माकाे बारेमा दुष्प्रचारगरेपछि समातिए दुर्गा प्रसाईं

काठमाडाै । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समातिएका छन् ।उनलाई सिआइबीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेकाे हाे ।

सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।