काठमाडाै । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको संगठित सदस्यबाट समेत हात धुनुपरेकाे छ ।
उनलाई पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट समेत एमालेले निलम्बन गरेको हो ।
आज(शनिबार) नेकपा (एमाल) कोशी प्रदेश कमिटीले अधिकारीलाई निलम्बन गरेको हो ।
प्रतिक्रिया