काठमाडाै । पेट्रोलकाे १ र डिजेलको ४ काे दरले मूल्य बढेको छ।
इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्य बढेर आए अनुसार नेपाल आयल निगम संचालक समितिको आज बसेको बैठकले पेट्रोलमा र डिजेलमा ४ रुपैया मुल्य बढाएको छ ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।
प्रतिक्रिया