काठमाडाै । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेकाे छ। बैठक हाेटेल बसेरामा बसिरहेकाे हाे । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली हिजाे स्वदेश फर्किए लगत्तै एमालेको सचिवालय बैठक आज बसेको हो।
बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया