काठमाडाै । सरकारका मन्त्रीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको र सांसदहरूले १५ दिनको तलब जम्मा गर्ने भएका छन् ।
अविरल बर्षापछि देभैभर बाढी–पहिरोले पुर्याएको क्षतिका लागि राहत दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हाे ।
प्रतिक्रिया