संखुवासभा ।१५ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेकाे अभियोगमा धर्मदेवी नगरपालिका-८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरी बहादुर श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
हरी बहादुरले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती बलात्कार गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया