बाढी पहिराे अपडेट: मृतककाे संख्या १०४ पुग्याे

काठमाडाै । बाढी पहिराेमा परेर मृत्यु हुनेकाे संख्या १०४ पुगेकाे छ । यस्तै ६४ जनाको अवस्था अज्ञात रहेकाे छ । यस्तै ७३ जना घाइते छन् ।

प्रहरीले हालसम्म ३०३९ भन्दा बढीको उद्धार गरिएको जनाएको छ । प्रहरीले लामो यात्रामा निस्किनुभन्दा पहिले जानकारी लिएर मात्रै जान आग्रह समेत गरेको छ ।