काठमाडाै । आज बिहान नक्खु खोलाले चार जनालाई हेर्दादाहेर्दै बगाएकाे छ ।
बिहान सवा ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटस्थित कान्तिपुर कोलोनीमा चारजना व्यक्तिलाई खोलाले बगाएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार एकजना महिला, दुई जना पुरुष र एक जना बालकलाई खोलाले बगाएको हो।
उनीहरूको खोजी भइरहेको छ ।
प्रतिक्रिया