काठमाडाै । लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई तीन दिन हिरासतमै बस्ने भएका छन् । उनलाई तीन दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको हाे ।
बिहीबार पक्राउ परेका श्रेष्ठलाई कास्की प्रहरी म्याद थपका लागि शुक्रबार कास्की जिल्ला अदालतमा उपस्थित गराउको थियो । अदालतले तीन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्कीका एसपी मोहन थापाले बताए ।
प्रतिक्रिया